
जेठ १५ ,ध्यानमा चित्त नै प्रधान हो, त्यसैले हाम्रो भावनात्मक दृष्टिकोण अत्यन्त महत्वपूर्ण हुन्छ। त्यसैले भगवान बुद्धले परार्थ चिन्तन अर्थात् अरूको हितको लागि सोच्ने, आफ्नो हितभन्दा अरूको हितलाई प्राथमिकता दिने दृष्टिकोणको विकास गर्न प्रोत्साहन गर्नुभएको हो।
(द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यममार्ग ध्यान निर्देशनहरू), पृष्ठ ६९ बाट







