बैशाख २३ ,हरेक ध्यान सत्रको सुरुवातमा आफ्नो गुरुप्रति असीम श्रद्धा र निष्ठा उत्पन्न गर्नु र अधिष्ठानका लागि अनुराेध गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ ।
( सेवेन प्वाइन्ट्स अफ माइन्ड ट्रेनिङ् (सप्तश्लोकी मतिशोधन), पृष्ठ १३ बाट)