बैशाख २१
ध्यान अभ्यासको विकासमा बुद्ध, बोधिसत्वहरू, धर्म, आफ्नै परम्परा र मूल गुरुप्रतिको निष्ठा अत्यन्तै महत्वपूर्ण हुन्छ।
( द मिडल-वे मेडिटेशन इन्स्ट्रक्सन्स, पृष्ठ ९६ बाट)