
(बैशाख ११)
सामान्य रूपमा भन्नुपर्दा, यदि हाम्रो आशय राम्रो छ भने, हाम्रा कार्यबाट नराम्रा नतिजा आउँदैनन् । यदि हाम्रा कार्यबाट नराम्रा नतिजा उत्पन्न हुन्छन् भने त्यसले हाम्रो आशय कतै न कतै त्रुटिपूर्ण छ भन्ने जनाउँछ ।
(इसेन्सियल प्राक्टिस, पृष्ठ ११३ बाट}








