
बैशाख ३
हामीले आफ्ना लागि सुखप्राप्ति वा दुःख र रोगबाट मुक्ति चाहेर अभ्यास गर्नुमा केही गलत छैन । तर यस्तो प्रकारको आशय ज्यादै सीमित हुन्छ ।
त्यसैले हामीले सबै प्राणीहरूको हित चाहने विशाल आशयका साथ अभ्यास गर्नु आवश्यक छ।
(अ लाइफ अफ ह्याप्पिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ४९ बाट)








