+
+
Search

ताजा अपडेट +

पपुलर +

भारतका प्रधानमन्त्रीमा मोदी नियुक्त : भोली सपथ लिने ।

भारतका प्रधानमन्त्रीमा मोदी नियुक्त : भोली सपथ लिने ।

काठमाडौं । भारतको नयाँ प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । शुक्रवार साँझ राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्री पदमा नियुक्त...

केपी ओली भन्छन् : रामको जन्म चितवनको माडीमा भएको हो ।

चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रामको जन्म चितवनको माडीमै भएको बताएका छन् । यसअघि २०७७ साल असारमा...

वित्तिय समानीकरण अनुदान कटौती हुँदैन् : प्रधानमन्त्री दाहाल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तिय समानीकरण अनुदान कटौती नहुने बताएका छन् । काठमाडौ उपत्यकाभित्रका नगरपािलकाहरुको साझा मञ्चको रुपमा रहेको...

जसपा विभाजन प्रकरण मुद्दा : हेर्दाहेर्दैमा

काठमाडौं । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध उपेन्द्र यादवले सर्वाेच्च अदालतमा दायर गरेको रीट उपर...

सार्वजनिक लेखा समितिको सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले देशभर रहेका सार्वजनिक,सरकारी ,गुठी,सामुदायिक जग्गासम्बन्धी अभिलेखीकरण गरी पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।...

नेपाल बैंकले दियो प्रहरी स्कुललाई ३० लाखको छात्रवृत्ति 

काठमाडौं । प्रहरी विद्यालयका लागि नेपाल बैंक लिमिटेडले ३० लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरेको छ । ‘नेपाल बैंक लिमिटेड...

सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डो¥याउनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डो¥याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी चाल्नुपर्ने बताएका छन् ।शुक्रबार सहकारी...

ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने तयारी

काठमाडौं । ललितपुरमा महानगरपालिकाले ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने भएको छ । शुक्रबार ललितपुरको लगनखेलस्थित सप्तपातल पोखरीको अनुगमनमा गएका...

बजेटमा पर्यटन व्यवसायीको मुद्दा सम्बोधन नभएकोमा मन्त्री चिन्तित

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बजेटमा पर्यटन क्षेत्रमा हुने अनावश्यक भ्याट बिलको कुरालाई सम्बोधन नभएको गुनासो...

‘संघीयता कमजोर बनाउन खोज्ने तत्व सक्रिय छ’ प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राम्रो डेलिभरि दिएपछिमात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताएका...

वातावरण तथा वन्यजन्तु संरक्षणको लागि १० वर्षे कार्ययोजना सार्वजनिक 

काठमाडौं ।  नेपाल बौद्ध महासङ्घले डब्लुडब्लुएफ नेपालको सहयोगमा बुद्ध शिक्षाको माध्यमबाट वातावरण तथा वन्यजन्तु संरक्षणको लागि १० वर्षे कार्ययोजना तयार...

 बागमती सुधार आयोजनाले वर्षायाममा मेलम्ची खानेपानी लाई ३२ करोड लिटर पानी सापटी दिने

काठमाडौं । बागमती सुधार आयोजनाले धाप ड्यामबाट वर्षायामको ९० दिन मेलम्ची खानेपानी विकास समितिलाई ३२ करोड लिटर पानी सापटी दिने भएको...

फिफा विश्वकप : नेपाल यूएईसँग ४ गोल अन्तरले पराजित

  काठमाडौं । फिफा विश्वकप तथा एएफसी एशियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।...