+
+
Search

ताजा अपडेट +

पपुलर +

कर्फ्युआदेशको समय थप भयो

कर्फ्युआदेशको समय थप भयो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि जारी गरेको कर्फ्यु आदेशको समयावधि लम्ब्याएको छ । यसअघि जारी भएको कर्फ्यु आदेशको...

१५२ जना विद्यार्थी र शिक्षकलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पु-याएको

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट फर्कन समस्या भएका १५२ जना शिक्षक र विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पु¥याएको छ...

हिंसात्मक कार्य गर्नेलाई कानूनी दायरामा ल्याउ : राष्ट्रिय मानव अधिकार आयोग

ललितपूर । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकहरुद्वारा भएको प्रदर्शन र आमसभाका क्रममा हिंसात्मक कार्यमा संलग्नलाई कारवाही गर्न...

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाईयो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि प्रधानमन्त्री ओलीले...

एमालेको सरकारसँग माग : शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर

काठमाडौं । नेकपा (एमाले) ले आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग...

तीनकुने क्षेत्रमा कर्फ्युसंगै सेना परिचालन

काठमाडौं। तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शन हिंसात्मक बन्दै गएपछि कर्फ्यु आदेश जारी भएको छ। शुक्रबार प्रदर्शनका लागि तीनकुने पुगेका राजवादीहरुको भिड...

राजावादीहरुको आन्दोलनमा एक प्रदर्शनकारीको मृत्यु

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने बर्ष २९ को सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ...

राजावादी आन्दोलनको क्रममा लागेको आगोमा परेर पत्रकारको मृत्यू

काठमाडौं।शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ। राजावादीहरुले तीनकुनेमा गरेको...

तितरवितर भएका आन्दोलनकारी तोडफोड र आगजनीमा उत्रिए

काठमाडौं । तीनकुनेबाट तितरवितर भएका राजावादीहरु विभिन्न ठाउँमा आगजनी र तोडफोडमा उत्रिएका छन् । प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको...

जडीबुटी कम्पनीमा आगजनी

काठमाडौं । काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको छ । तीनकुनेमा भएको प्रदर्शनपछि राजसंस्था पक्षधरले कम्पनीमा आगजनी...

प्रदर्शनकारी संयमित नहुँदा विथोलियो राजावादीहरुको कोणसभा

काठमाडौं । आज शुक्रबार तीनकुनेमा निर्धारण गरिएको राजावादीहरुको आमसभा अन्ततः तितरवितर भएको छ । विभिन्न क्षेत्रबाट र्यालीसहित तीनकुनेमा आएका प्रदर्शनकारीहरुले...

वर्मामा शक्तिशाली भुकम्प गयो

काठमाडौं ।जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड) का अनुसार, शुक्रबार बिहान म्यानमारमा ६।९ म्याग्निच्युडको भूकम्प गएको छ। यसको असर थाइल्याण्डको...

भाटभटेनीमा लुटपाट

भाटभटेनीमा लुटपाट काठमाडौं ।कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट भएको छ । राजसंस्था पुनर्स्थापनाका लागि तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा झडप...