काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि जारी गरेको कर्फ्यु आदेशको समयावधि लम्ब्याएको छ ।
यसअघि जारी भएको कर्फ्यु आदेशको निरन्तरता स्वरुप आज रातिको १० बजेदेखि मिति भोलि बिहान ७ बजेसम्मका लागि ल्म्ब्याएको हो ।