+
+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंमा गणतन्त्र र राजावादी समूहको प्रदर्शन, सुरक्षा व्यवस्थापनमा स्वयंसेवक परिचालन

काठमाडौंमा गणतन्त्र र राजावादी समूहको प्रदर्शन, सुरक्षा व्यवस्थापनमा स्वयंसेवक परिचालन

काठमाडौं । काठमाडौंमा शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्ने तयारी गरेका छन् । यी प्रदर्शनहरूलाई ध्यानमा राख्दै सरकार...

आज एसईईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले गन्तव्यमा पु¥याइदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले एसईई दिइरहेका विद्यार्थीहरूलाई गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध नभएमा महानगर प्रहरी बलले सहयोग पु¥याउने भएको छ...

गिरिजा प्रसाद कोइराला फाउण्डेसनद्वारा सन्तोषलाई रोमानिया खेलकुद संयोजकमा मनोनयन

काठमाडौं । गिरिजा प्रसाद कोइराला फाउण्डेसन फर डेमोक्रेसी, पिस एण्ड डेभलपमेन्टले रोमानियाका लागि खेलकुद संयोजक पदमा सन्तोष थापा मगरलाई मनोनयन...

आज गणतन्त्रवादी र राजवादीको छुट्टाछुट्टै सभा

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज प्रदर्शन हुने भएको छ । गणतन्त्रवादी र राजतन्त्रवादीले आज छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका हुन् ।...

एकता महाधिवेशन संस्था सुधार गर्ने अवसर हो : डा. शेष घले

काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिका अध्यक्षसहितको टोली एकताको अधिवेशन सफल बनाउने उद्देश्यका साथ विभिन्न एनसीसीहरुको भ्रमणमा रहेको...

गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, ट्राफिक जामको सम्भावना

काठमाडौं । काठमाडौंमा शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्दैछन् । प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको...

महिला र शिशुको कुपोषण कमीमा सहकार्यका लागि साथ दिने अमेरिकी परोपकारी संस्थाको प्रतिबद्धता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती महिला तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक...

आजको विदेशी मुद्राको दररेट के कस्तो छ ?

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर...

काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेसन सञ्चालनमा

काठमाडौं । दुई पाङगे्र विदयुतीय सवारी साधनहरूको लागि गोगोरोले काठमाडौं उपत्यकाभरि पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू सफलतापूर्वक स्थापना...

शान्तिपूर्ण तरिकाले शक्ति प्रदर्शन गर्न ,राष्ट्रिय मानवअधिकार आयोगकोअपिल

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरु राखेर प्रदर्शन गर्दा र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा शान्तिपूर्ण तरिकाले...

समाजवादी मोर्चाले आज ८ स्थानबाट जुलुस निकाल्ने

काठमाडौं । राजावादीहरू सक्रिय भए पछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् । जसअनुसार मोर्चामा संलग्न...

कस्तो रहला आजको मौसम ?

काठमाडौं ।हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी...

नानीबाबा अधिकारीको “मायामा माया” लोकार्पित

ललितपूर। मुक्तककार नानीबाबा अधिकारीको पहिलो मुक्तकसंग्रह 'मायामा माया' लोकार्पित भएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान,जाउलाखेलमा बिहिबार आयोजित एक कार्यक्रममा...