+
+
Search

ताजा अपडेट +

पपुलर +

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युतलगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई...

नेपाली विद्यार्थीको मृत्युपछि भारतीय विदेश मन्त्रालयले भन्यो :‘निरन्तर सम्पर्कमा छौं’

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा भारतीय...

विपद् जोखिमको उद्दार र सीमा सुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री

मनाङ ।  गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य एवं उद्दारका क्षेत्रमा सशस्त्र प्रहरी बल देश तथा विदेशका मानिसको विश्वास र भरोसा...

दुई न्यायाधीशले ६० लाख दलितहरुको हत्या गरे !

काठमाडौं । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले गरेको फैसलाविरुद्ध शुक्रबार काठमाडौंको माइतीघर मन्डलामा...

युक्रेनको खनिज स्रोतहरूमा अमेरिकाको नजर, नयाँ युद्धको संकेत

एजेन्सी । युक्रेनको खनिज स्रोतहरूमा अमेरिकालाई विशेष पहुँच दिने सम्झौता विवादमा मुछिएको छ । विशेषगरी युक्रेनी विज्ञहरूले फरक फरक मत...

डिजिटल नेपाल निर्माणका लागि समूहगत प्रयास आवश्यक

जनकपुर । ‘सूचना प्रविधिको अभियान : डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ धनुषाको जनकपुरधाममा सूचना तथा सञ्चार प्रविधि दिवस २०८२...

भारतको केआईआईटी होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थीका बारे अनुसन्धान सुरु

काठमाडौं । भारतको उडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा मृत फेला परेकी युवतीको घट्नाबारे अनुसन्धान...

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति सूले दिए राजीनामा

काठमाडौं । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सूले राजीनामा दिएका छन्। हानले बिहीबार प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिबाट राजीनामा दिएका...

वर्तमान कविता समूहद्वारा ‘श्रम, श्रमिक विशेष कविता वाचन’ सम्पन्न

काठमाडौं। अन्तर्राष्ट्रिय श्रमिक दिवस,मे १ को अवसरमा वर्तमान कविता समूहले ‘श्रम, श्रमिक विशेष कविता वाचन’ कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंको...

ट्रम्पद्धारा सुरक्षा सल्लाहकार वर्खास्त

काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट बर्खास्त गरेका छन् । ट्रम्पले उनलाई संयुक्त राष्ट्रसंघमा राजदूत नियुक्त...

आजको मौसमको अबस्था कस्तो रहला ?

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको...

पद्मपाणि अवलोकितेश्वरको रथयात्रा विभिन्न देशका राजदुतहरुलेअवलोकन ,खुशी व्यक्त

ललितपुर । नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधि र विभिन्न देशका राजदुतले बिहीबार ललितपुरको पुल्चोक पुगेर वर्षा र सहकालका देवता मानिने पद्मपाणि...

नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौं महाधिवेशनद्धारा अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं ।नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको दशौं महाधिवेशनसम्पन्न भएको छ । । उक्त महाधिवेशनले रामहरी घिमिरेलाई अध्यक्ष पदमा...