+
+
Search

ताजा अपडेट +

पपुलर +

कोरनाकालमा १८२० कामदारलाई बर्खास्त गरेको अस्ट्रेलियाको क्वान्टास एयरलाइन्सलाई ५ करोड ९० लाख डलर जरिवाना

कोरनाकालमा १८२० कामदारलाई बर्खास्त गरेको अस्ट्रेलियाको क्वान्टास एयरलाइन्सलाई ५ करोड ९० लाख डलर जरिवाना

काठमाडौँ । अष्ट्रेलियाको एक अदालतले कोभिड-१९ महामारीको समयमा १८२० भन्दा बढी ग्राउन्ड कामदारहरूलाई गैरकानूनी रूपमा बर्खास्त गरेकोमा क्वान्टास एयरलाइन्सलाई ५...

मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरिएको छ । नेपाल सरकार खानेपानी मन्त्री स्तरीय निर्णयले...

चितुवा नियन्त्रणमा लिन माग गर्दै प्रशासन घेराउ

गुलरिया(बर्दिया) । शुक्रबार साँझ चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका वडा नं १२ भैसाहीमा धान गोड्दै गर्दा ४३ वर्षीया जगतरानी थारूको मृत्यु...

इजरायलमा गाजाको युद्ध अन्त्य र बन्धकको रिहाइका लागि विशाल प्रदर्शन

काठमाडौं ।  इजरायलको तेल अवीवस्थित ‘होस्टेज स्क्वायर’ मा आइतवार राति हजारौं नागरिकले गाजामा जारी युद्ध अन्त्य गर्न र हमासद्वारा बन्धक...

उपराष्ट्रपतिका लागि एनडीएका उम्मेदवार बने महाराष्ट्रका राज्यपाल सीपी राधाकृष्णन

काठमाडौं  । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले भारतको आगामी उपराष्ट्रपति पदका लागि सीपी राधाकृष्णनलाई उम्मेदवार...

विपिनको रिहाईको पहल गर्नु सरकारको जिम्मेवारी हो- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाईको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताएका छन् । प्रधनमन्त्री ओलीले विपिनकी...

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको अर्थ समिति र शिक्षा, स्वास्थ्य तथा सूचना...

नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले गरे ‘कास्ट्रेन्स्ज पिरामिड’ को सफल आरोहण

काठमाडौं । विश्वका सातवटै महादेशका अग्ला हिमाल आरोहण गर्ने ‘सेभेन समिट’ अभियानमा रहेका नेपाली पर्वतारोही  प्रकाशराज पाण्डे ओसिनिया क्षेत्रको इण्डोनेसियामा...

नागरिकताको आवेदनमा आमा वा बुबाको विवरण अनिवार्य उल्लेख हुनुपर्ने

काठमाडौं । विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल भएको छ...

विश्वमा नेपाललाई चिनाउने भनेको सगरमाथा, गौतम बुद्ध र गोर्खाले हो : कुलमान घिसिङ

लन्डन । बेलायतको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले वीर गोर्खा सैनिकको योगदानकै कारण नेपालको पहिचान...

साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई रण स्मृति पुरस्कार

काठमाडौं । रण स्मृति पुरस्कार संस्थाले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई शक्ति पुरस्कार २०८२ अर्पण गरेको...

आजम र रिजवान बिना एसिया कप खेल्ने पाकिस्तानी टिमको घोषणा

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई बाहिर राख्दै एसिया कप २०२५ खेल्ने पाकिस्तानी क्रिकेट टिमको घोषणा गरेको छ ।...

राष्ट्रपति पौडेलसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । आइतबार दिउँसो शीतलनिवासमा पुगेर उनले राष्ट्रपतिसँग भेट गरेका...