बाल वर्ग
पुत्ता मत्थि धनं मत्थि इति बालो विहञ्ञति ।
अत्ता हि अत्तनो नत्थि कुतो पुत्ता कुतो धनं ॥ ३ ॥
‘यी सन्तान मेरा हुन्’, ‘यो धन मेरो हो’, यस्तो विचार
गर्दै मूर्ख व्यक्ति दुख पाउँछ । आत्मा नै आफ्नो
हुँदैन (आत्मा नै छैन) भने कहाँ सन्तान, कहाँ धन ।