पुष्प वर्ग
५१. यथा पि रुचिरं पुप्फं वण्णवन्तं अगन्धकं ।
एवं सुभासिता वाचा अफला होति अकुब्बतो ॥ ८ ॥
जसरी सुन्दर फूल बास्नारहित हुँदा निष्फल हुन्छ , त्यसैगरी आचरणमा उपयोग नगर्नेका सुभाषित वा निष्फल हुन्छन् ।