काठमाडौँ। संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज ९जेठ ४० बस्दै छ । २१औँ अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो ।
सिंहदबारस्थित सभाकक्षमा दिउँसो १ः१५ बजे बैठक बस्ने तय छ ।
बैठकमा आउँदो आर्थिक वर्ष २०८३/८४ का निम्ति विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल थालिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।