काठमाडौ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले आम नागरिकका लागि छिट्टै धरहरा खुला गर्ने गरी तयारी गरिररहेको बताएका छन्।
आज सहरी बिकास मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।
उनका अनुसार सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरी व्यवस्था मिलाउने तयारी हुँदैछ ।