
धर्म साधनाले मानिसलाई शान्त र सौम्य बनाउँछ। हामी प्रायः क्लेशहरूको प्रभावमा परिरहेका हुन्छौँ। अविद्या, क्रोध, ईर्ष्या र तृष्णाले केवल मानसिक दुःख मात्र सिर्जना गर्दैनन्, ती हाम्रो शरीरका लागि पनि दुःखको कारण बन्छन्। यो अवस्थाबाट छुटकारा दिलाउने मुख्य उपाय भनेको धर्मको अभ्यास नै हो।
– अ लाइफ अफ ह्याप्पिनेस: ए प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ २३ बाट








