धम्मपद शृङ्खला – ११.
यमक वर्ग
असारे सारमतिनो सारे चासारदस्सिनो ।
ते सारं नाधिगच्छन्ति मिच्छासङ्कप्पगोचरा ॥
जो असार वस्तुमा सार देख्छन्, सारयुक्त वस्तुमा असार देख्छन्, मिथ्या आकांक्षाहरू पछ्याउने यस्ता मानिसहरूले सार प्राप्त गर्न सक्दैनन् ।