काठमाडौँ । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
आजका लागि तय बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो।
यसअघि मंगलबार दिउँसो १ बजेका लागि बैठक तय थियो।