
कार्तिक १९, अन्तराभाव (भार्दो) प्रति उत्तम दृष्टिकोण तब हुन्छ जब तपाईं त्यसलाई पक्का पनि नकारात्मक नभएर सकारात्मक बनाउँछु भन्ने संकल्प गर्नुहुन्छ र त्यसतर्फ सक्दो प्रयास गर्नुहुनेछ।
त्यस्तो दृष्टिकोण लिनु उचित हुन्छ, र तदनुरूप तपाईँले धर्मका यी शिक्षाहरूलाई अभ्यासमा उतार्नुभयो भने अन्तराभावको अवस्थालाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ।
– जर्नी अफ द माइन्ड, पृष्ठ २ बाट







