भदौ १२, बोधिचित्तका दुई विशेषता हुन्छन् । पहिलो, कुनै अपवाद बिना सम्पूर्ण प्राणीहरूको हितमा ध्यान केन्द्रित गर्नु र दोस्रो, प्राणीहरूको हितका लागि विभिन्न उपायहरू अपनाउनु । — शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ ३ बाट