साउन ३१, वास्तवमा, बुद्धधर्मको सम्पूर्ण अभ्यासको आधार आफ्नो चित्तलाई तालिम दिँदै दु:ख उत्पन्न गराउने क्लेशहरू हटाउनु हो । यसले तपाईंका पुण्यगुणहरू (कुशल धर्म) विकसित हुन मार्ग प्रशस्त गर्छ । — महामुद्रा ध्यानको परिचय, पृष्ठ ६ बाट