
काठमाडौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गोकुल बास्कोटा सहित ३ जनालाई मन्त्री बनाउन सिफारिस गरेकी छन् ।
आइतबार साँझ उनलाई भेट्न पुगेको नेकपा एमालेका अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीले ३ जना मन्त्री बनाउँन भनि नाम दिएकी छन् । आफु निकटक बिष्णु पौडेल,गोकुल बास्कोटा र दीपा शर्माको नाम मन्त्री बनाउँन भण्डारीले सिफारिस गरेकी हुन् ।

