काठमाडौ । प्रतिनिधि सभा बैठकले तीन वटा विधेयक पारित गरेको छ। प्रतिनिधि सभाको आइतबारको बैठकले आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ लाई बहुमतले पारित गरेको छ।