काठमाडौ । प्रतिनिधि सभा बैठकले तीन वटा विधेयक पारित गरेको छ।
प्रतिनिधि सभाको आइतबारको बैठकले आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ लाई बहुमतले पारित गरेको छ।

© Copyright 2025 and all right reserved to Ekhabar net | Design By : Webbank nepal Pvt.Ltd