
कबिता
अन्तिम ट्रेन
घडीमा रात्री को ठ्याक्कै
बार्ह बज्न लगेको छ
म कुद्दै छु भेटाउन
यो सहर को अन्तिम ट्रेन
भरिभराउ छ ट्रेन आज पनि
बोकेर जिउदा मुर्दा हरु
हेर्दै छु यता उता
सुस्ताउदै छन कोहि
कोहि हाल्दैछन लामो सुस्केरा
यौवन ले मैमत्त जोडी ओठमा ओठमा
जोड्दै छन कोहि दुनियाँ को प्रवाह नगरी
लठ्ठ छन कोहि मदिराको नसामा कोहि
थकित छन दिनभरको ब्यस्तता ले
पुग्नु छ सबैलाई गन्तव्य
पूरा गर्नु छ एक प्रहर निन्द्रा पूरा
गर्नु छ
स्वागत गर्नु छ भोलिको सुनौलो बिहान को
अनि गर्न
suresh karki nisad
थाहा नगरबासी








