काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा सकभर विदेश नजान निर्देशन दिएका छन् ।
फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमै नजान सोमवारको बैठकमा निर्देशन दिएका हुने । जानैपर्ने भ्रमण भए अवधि छोट्याउन पनि उनको निर्देशन छ । । विदेश भ्रमण टोलीमा महिला अनिवार्य हुनैपर्ने पनि उनले बैठकमा निर्देश गरेको जनाइएको छ ।




