
माघ २३, हामीले दुर्लभ मानव चोला प्राप्त गरेका छौं र बुद्ध धर्मसँग हाम्रो साक्षात्कार भएको छ । अर्थात् हामीसँग अभ्यासका लागि आवश्यक मूख्य आधार सबै उपलब्ध छन् । र, हामीले आफ्नो जीवनमा गर्न सक्ने तमाम कार्यहरूमध्ये धर्मको साधना नै सबैभन्दा उत्तम हो । दीर्घकालसम्म हित गर्ने एकमात्र उपाय यही हो ।
— सेवेन प्वाइन्ट्स अफ माइन्ड ट्रेनिङ् (सप्तश्लोकी मतिशोधन), पृष्ठ ६९ बाट








