
माघ ५
हामीले तत्काल आफ्ना सबै कार्यहरू धर्म अनुरूप ढाल्न नसके पनि कम्तीमा सम्यक दृष्टि राखेर अभ्यास गर्यौँ भने विस्तारै सुधार हुँदै जानेछ। यसरी अभ्यास गर्दै जाँदा भविष्यमा हाम्रा सम्पूर्ण कर्महरू पूर्ण रूपमा धर्म अनुरूप हुँदै जानेछन्।
— बुद्घधर्मका चार सामान्य पूर्वागत अभ्यास, पृष्ठ ३ बाट








