
माघ २
हामीले दृढ संकल्पका साथ एकचित्त भएर वीर्य (उत्साह) पूर्वक साधना गर्यौँ भने त्यसको सिद्धि वा फल चाँडै देखिन थाल्छ। अभ्यासको गहिराइ जति हुन्छ, प्रगति पनि त्यति नै धेरै हुन्छ। यद्यपि थोरै मात्र गरिएको साधनाले पनि हामीलाई केही लाभ भने अवश्य दिन्छ।
– क्रिस्टल क्लियर, पृष्ठ १३९ बाट








