पुष २३ क्रोध भयबाट बच्ने वा त्यसबाट रक्षा गर्ने उपाय होइन।। क्रोधले भयबाट कुनै सुरक्षा दिँदैन; बरु यसले झन् ठूलो भय, पीडा र निराशा निम्त्याउँछ। — पञ्चबुद्धकुल र अष्टविज्ञान, पृष्ठ २० बाट