
पुष २१
राग र द्वेष त्यस्ता क्लेशहरू हुन्, जुन वस्तुहरूको वास्तविक स्वरूप र देखा पर्ने स्वरूप (यथार्थ र प्रतिभास) बीचको भिन्नता नबुझ्नाले उत्पन्न हुन्छन्। अविद्याले गर्दा नै चित्तले राग र द्वेषका विषयहरूलाई स्वीकार्ने वा तिरस्कार गर्ने गर्दछ।
— पञ्चबुद्धकुल र अष्टविज्ञान, पृष्ठ ७ बाट








