
पुष ६,धर्म अभ्यासको क्रममा आफ्नो साधनालाई निरन्तरता दिन हामीमा ठूलो लगनशीलता र वीर्य (उत्साह) हुन आवश्यक छ। यदि यसरी लगनका साथ साधना गर्यौं भने हामीले बोधिलाभ गर्न सकौंला कि नसकौंला भन्ने चिन्ता लिनु पर्दैन।
— कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ ९ बाट








