
मंसीर २१, क्लेशहरूबाट मुक्त हुनका लागि हामीले पहिले आत्म-संज्ञा (‘म’ भन्ने भाव) लाई भत्काउनुपर्छ, जुन सबै क्लेशहरूको मूल हो। क्लेशहरू पैदा गर्ने मूल कारण नै यही आत्म-संज्ञा भएकाले यसलाई नहटाई क्लेशहरूबाट छुटकारा पाउन सम्भव छैन।
— इसेन्सियल प्राक्टिस, पृष्ठ १४४-१४५ बाट








