
असोज ५ ,सुख र आनन्द (मुदिता) बीच के फरक छ? जब हामी अरूप्रति मैत्रीको भाव राख्छौं, तब उनीहरू सुखी होउन् भन्ने कामना गर्छौं। जब उनीहरूले त्यस्तो सुख अनुभव गर्छन्, त्यसबेला हाम्रो मनमा उत्पन्न हुने अनुभूति आनन्द (मुदिताो) हो।
— इसेन्सियल प्राक्टिस, पृष्ठ ११२ बाट








