उपदेशको प्रभावकारिता गुरुको रूप, उहाँले गर्ने काम वा उहाँले कसरी बोल्नुहुन्छ भन्ने कुरामा निर्भर हुँदैन। — क्रिस्टल क्लियर, पृष्ठ २७ बाट