
भदौ ८, ध्यानमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको चित्तलाई कसरी स्थिर गर्ने र कसरी विश्राममा राख्ने भन्ने बुझ्नु हो । जब हाम्रो चित्त भारी, ढाकिएको र अँध्यारो जस्तो हुन्छ, त्यतिबेला स्थिरता आवश्यक हुन्छ । जब हाम्रो चित्त अशान्त र उग्र हुन्छ, त्यतिबेला विश्राम आवश्यक हुन्छ ।
— लुकिङ् डाइरेक्ट्ली एट माइन्ड, पृष्ठ २० बाट








