साउन २८, यदि चित्त धर्मसँग एकाकार भयो भने, वाणी र शारीरिक क्रियाकलापहरू पनि स्वतः धर्मसँग अनुरूप हुन्छन् ।
त्यसैले प्रारम्भमै आफ्नो चित्तलाई धर्मसँग एकाकार बनाउनु अत्यन्त आवश्यक हुन्छ । — गम्पोपाका चार धर्महरू, पृष्ठ ८ बाट