
काठमाडौँ । इखबरनेट मा प्रकाशित समाचारको विषयलाई लिएर पुष्पाञ्जली आमा समूहले खण्डन गरेको छ । पुष्पाञ्जली आमा समूहको सो समाचार हामीले नेपाल न्यूज बैंकबाट साभार गरिएको जानकारी गराउँदछौ । हाम्रो सूचनाको स्रोतको माध्यम नेपाल न्यूज बैंकबाट प्राप्त समाचारको विषयमा हाम्रो संस्थाको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदछौ । साथै सो समाचारको विषयमा पुष्पाञ्जली आमा समूहले पठाएको खण्डन जस्ताको त्यस्तै प्रकाशित गरेका छौ ।


