काठमाडौं ।क्रिकेटर सन्दीप लामिछाने डेनिम एण्ड डेभिल्सको ब्राण्ड एम्बेसडर बनेका छन् । बिहीबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
उनी तीन वर्षका लागि यो ब्राण्डको ब्राण्ड एम्बेसडर बनेका हुन् ।