काठमाडौं। प्रधान सेनापति प्रभुराम शर्माले भोली शुक्रबारबाट बिदामा बस्दै छन् । तीन वर्षको कार्यकाल भदौ २४ मा पूरा हुनुभन्दा १ महिनाअघि उनि बिदामा बस्न लागेका हुन् । बिहीबार नै शर्माले कामु प्रधानसेनापति अशोकराज सिग्देललाई बरबुझारथ गरेका छन् ।