असार २ ,यो पृथ्वीमा मानव जुनी पाएर जन्मिएको कुरा तब मात्र सार्थक हुन्छ जब हामी सबै प्राणीको हितमा आफूले सकेजति धेरै योगदान गर्छौं । (वज्र विद्या इन्स्टिच्यूट पुस्तकालयको बुकमार्कमा अंकित सन्देश ।)