सामान्यतया भन्नुपर्दा, स्मृतिको अर्थ आफूले ध्यान गरिरहेको विषय (आलम्बन) लाई नबिर्सनु हो । यसले तपाईँको मनलाई त्यो विषयमा टिकाइराख्छ र ध्यानको दौरानमा स्पष्टता कायम राख्छ । ( लुकिङ डाइरेक्ट्ली एट माइन्ड, पृष्ठ १९१ बाट)