स्मृति र सम्प्रजन्य (होस) हर क्षण महत्त्वपूर्ण छन्, र त्यसको कारण धेरै सरल छ । यदि तिनीहरू उपस्थित छन् भने दोषहरू उत्पन्न हुँदैनन्, उपस्थित छैनन् भने दोषहरू उत्पन्न हुन्छन्। ( लुकिङ डाइरेक्ट्ली एट माइन्ड, पृष्ठ १९० बाट)