
बैशाख २६ ,निष्ठा ज्यादै महत्वपूर्ण छ । निष्ठा बिना हामी धर्म अभ्यासमा प्रवेश गर्न सक्दैनौं, धर्म अभ्यासलाई कायम राख्न सक्दैनौं, वा धर्म
अभ्यासको परिणाम प्राप्त गर्न सक्दैनौं । निष्ठा नहुँदा हामी गल्ती गर्छौं । हामी पहिले जस्तै सोच्न थाल्छौं, र हाम्रो मन
बाहिरतिरै लाग्नेछ। र हामी चित्तको यथार्थ बुझ्न सक्दैनौं ।
(ओसन अफ अल्टिमेट मिनिङ्, पृष्ठ ५२ बाट)









