काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको हो।
बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद सहितका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
हिजो बस्ने बैठक ब्यस्तताको कारण बस्न नसकेको हो ।






