
जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई मधेश सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।
बिहीबार नेपाली कांग्रेसका ४ र लोसपाका एक जनासहभागी भएपछि मधेशको मन्त्रिपरिषदले पूर्णता पाएको हो । अब यहाँ १५ सदस्यीय पुगेको हो ।अब यहाँको मन्त्रिमण्डल १५ सदस्यीय भएको छ ।

