दार्चुला । दार्चुलाबाट धनगढीतर्फ जाँदै गरेको जीप डोटी जिल्लाको बुडरमा दुर्घटना भएको छ ।
बुधवार विहान उक्त दुर्घटनामा परी एक यात्रुको घट्नास्थलमै निधन भएको छ भने अन्य ८ यात्रु घाइते भएका छन् । सुदुर पश्चिम प्रदेशश ०१००१ ज १४८९ नम्बरको जीप दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायब निरिक्षक धनञ्जय कुमार मल्लले बताए ।