काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । दिउसो साँढे १२ बजे संसद भवन नयाँबानेश्वरमा बैठक बस्ने दलका सचेतक महेश बर्ताैलाले जानकारी दिएका छन् ।
बैठकले पछिल्लो समसामयिक राजनीतिक घट्नाक्रम,मधेश प्रदेश सरकार तथा सरकारले प्रस्तुत पेश गरेको बजेट लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।