काठमाडौ । निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भएका छन् ।
संवैधानिक परिषदको आइतबार बसेको बैठकले उनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।