No YouTube URL provided.
जनकपूर । जनता समाजवादी पार्टी (जसपा) को नयाँ नेतृत्वको लागि आज मतदान हु्ँदैछ । केन्द्रिय निर्वाचन समितिका अनुसार नयाँ नेतृत्वको लागि आज अपरान्ह मतदान हुने जनाइएको छ ।
अध्यक्ष ,सहअध्यक्ष ,महासचिव,सहमहासचिव,कोषाध्यक्ष,सचिव र सहसचिव गरी २० पदाधिकारी र २०१ सदस्यको लागि निवाचन हुने बताइएको छ । ति पदहरुको लागि बुधवार नै मनोनयन दर्ता भएको हो । यस अघि नै उपेन्द्र यादव अध्यक्ष पदमा निर्विरोध निर्वाचित भै सकेका छन् ।
।